पमअस सामुहिक शैद्धान्तिक कक्षा|Nepali Translation|दिन ५|शुक्रबार,२०७९ फागुन १९, साँझ ४:४५ बजे, ने.स.


MCGI Channel

348 views

"विवाह सबैमा आदरयोग्य होस् र ओछ्यान शुद्ध होस्: ..." बाइबलमा ख्रीष्टको शिक्षाको अंशको रूपमा विवाहको बारेमा चर्चा गरिएको छ।
मण्डलीमा आदरणीय विवाह कसरी गर्ने?

दाजु एलीले यस अदिवेशनमा यसबारे थप छलफल गर्नुहुनेछ र प्रार्थनाको धार्मिक विधिबारे छलफल लाइ निरन्तरता दिनुहुनेछ।

Show More

परमेश्वर को मण्डली को अन्तरास्ट्रिय सदस्य हरु को सामुहिक शैदान्तिक अध्ययन को ५ औं कक्षा मा सहभागी हुनुहोस।

हेर्नुहोस ४:४५ बजे नेपाली समय (७:०० बजे फिलिपिन्स को समय) हाम्रा आधिकारिक पेज र यूट्यूब च्यानलको माध्यम द्वारा:

MCGI
YouTube ► https://www.youtube.com/MCGIChannel
Facebook ► https://www.facebook.com/MCGI.org/live
Website ► https://mcgi.org

The Old Path
YouTube ► https://www.youtube.com/TheOldPath
Facebook ► https://www.facebook.com/TheOldPath

यदि तपाई नेपाल मा हुनुहुन्छ र तपाई संग कुनै प्रस्नहरु भए, हामि निम्न नम्बर हरु मा तुरुन्तै कल गर्न सक्नुहुन्छ।
Ncell :9824146682
Ncell: 9823805626
Ncell:9815112013
Viber and WhatsApp : +977-9824146682

#PureDoctrinesOfChrist

Related videos

Group of Brands

The Christian PostChristian TodayBible PortalBreatheCastGoodNewsLineEdifiVide Press